एनओसी वितरण ४ दिनदेखि बन्द, विद्यार्थीहरु आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

एनओसी वितरण ४ दिनदेखि बन्द, विद्यार्थीहरु आक्रोसित

काठमाडौं,२ पुस । वैदेशिक अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण ४ दिन देखि बन्द भएको छ । सर्भर डाउन हुँदा विद्यार्थीहरुलाई सर्भरमा समस्या भएपछि हस्तलिखित दिने तयारी गरेको बुझिएको छ ।

समयमै एनओसी नपाएको भन्दै विद्यार्थीहरु आक्रोसित भएका छन् । भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आएको भएपनि शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा वितरणमा समस्या आएको हो ।

कार्यालयमा विद्यार्थीहरुले प्रदर्शन समेत गरेका थिए । कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेको डाटा हराउँदा डाँटा रिकभर गर्न समय लागेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);