कर्णाली र सुदूरपश्चिममा आज वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कर्णाली र सुदूरपश्चिममा आज वर्षा हुने

काठमाडौं, २९ मंसिर । हाल कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);