काठमाडौं, २२ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७ पैसा र विक्रिदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३२ पैसा र विक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३५ पैसा र विक्रिदर ८७ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।