उडानको प्रतिक्षामा रहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

उडानको प्रतिक्षामा रहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

airport2

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले बोकेको ब्यागभित्र आगो लागेको छ । बोडिङ पास लिएर विमानमा चढ्नुअघि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको बुझिएको छ ।

ह्याण्डब्यागमा आगो लागेका यात्रु एयर चाइनाको जहाजमार्फत चीन जान लागेका हुन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

ती यात्रुले झोला पिठ्युमा बोकेकधा थिए । झोलाभित्रको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । सोही क्रममा आगो लागेका हो । ती यात्रु भने सकुशल छन् । विमानस्थलको पनि अवस्था सामान्य रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);