किशोरीमाथि जबरजस्ती करणी गर्ने लुहार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

किशोरीमाथि जबरजस्ती करणी गर्ने लुहार पक्राउ

बैतडी,१७ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाटन नगरपालिका–३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लुहारले ती किशोरीलाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);