आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं,१७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ १ पैसा र विक्रिदर ८८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);