प्रधानमन्त्री प्रचण्ड आज युएई भ्रमणमा जाँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड आज युएई भ्रमणमा जाँदै

काठमाडौं, १३ मंसिर । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल बुधवार राति साढे ९ बजे नेपाल एयरलाइन्समार्फत युएईका लागि प्रस्थान गर्नु हुनेछ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);