प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्«िटय बिमानस्थल निरिक्षणका लागि बारा प्रस्थान गरेका छन ।प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार