अमेरिकाले एक वर्षमा १ लाख ४० हजार भारतीय विद्यार्थीको भिसा जारी गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

अमेरिकाले एक वर्षमा १ लाख ४० हजार भारतीय विद्यार्थीको भिसा जारी गर्दै

एजेन्सी,१३ मंसिर । यूएस स्टुडेन्ट भिसा भारतस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासले विगत एक वर्षमा १४ लाखभन्दा बढी विद्यार्थी भिसा जारी गरेका छन् जुन आफैमा कीर्तिमान बनेको छ । दूतावासले अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ बीच यी भिसा जारी गरेको हो। अमेरिकाले विश्वव्यापी रूपमा एक करोडभन्दा बढी गैरआप्रवासी भिसा जारी गरेको छ।

भारतस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासले पछिल्लो १ वर्षमा १ लाख ४० हजारभन्दा बढी विद्यार्थी भिसा जारी गरेका छ । जुन आफैंमा कीर्तिमान बनेको छ । दूतावासले अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ बीच यी भिसा जारी गरेको हो।

भारतस्थित दूतावास र वाणिज्य दूतावासहरूले १,४०,००० भन्दा बढी विद्यार्थी भिसा जारी गर्ने रेकर्ड बनाएका छन्। अमेरिकाले विश्वभर एक करोडभन्दा बढी गैरआप्रवासी भिसा जारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार दूतावासले व्यापार र पर्यटनका लागि झण्डै ८० लाख आगन्तुक भिसा जारी गरेको छ, जुन सन् २०१५ यता कुनै पनि आर्थिक वर्षभन्दा बढी हो ।

अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले ६,००,००० भन्दा बढी विद्यार्थी भिसा जारी गरे, जुन आर्थिक वर्ष २०१७ यता सबैभन्दा धेरै हो।

भारतस्थित अमेरिकी दूतावासले गत वर्ष १२ लाखभन्दा बढी भारतीयले अमेरिका भ्रमण गरेको जनाएको छ । दूतावासले यति ठूलो संख्यामा भारतीय अमेरिका गएकाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);