देउवाले गरे स्वतः विघटन भएका कांग्रेसको ३ भातृसंस्थाको अध्यक्ष नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

देउवाले गरे स्वतः विघटन भएका कांग्रेसको ३ भातृसंस्थाको अध्यक्ष नियुक्त

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । अधिवेशन नगरेर स्वतः विघटन भएका संस्थाहरुमा अध्यक्ष नियुक्त गरेका हुन् ।

नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल, नेपाल भुतपुर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थलाई देउवाले नियुक्त गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);