पूर्वराजा ज्ञानेन्द्र शाह झापामा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

काठमाडौं, ९ मंसिर ||
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गर्नुभएको छ । शनिवार भmापामा उहाँले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको हो । पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो । पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए । झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट ¥याली निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);