पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने

काठमाडौं । ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।


 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);