काठमाडौं । राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।
ताजा समाचार
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
३ घन्टा अघि
अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु
३ घन्टा अघि
रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु
३ घन्टा अघि