दुर्गा प्रसाईं समर्थक ७ जना तीनकुनेबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

दुर्गा प्रसाईं समर्थक ७ जना तीनकुनेबाट पक्राउ

काठमाडौं,८ मंसिर । गणतन्त्र विरोधी आन्दोलनमा तीनकुनेमा भेला भएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको आदेश विपरित तीनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थकहरु ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीर गोर्खालीका संयोजक सौरभ भण्डारीलगायत ७ जना रहेको स्रोतले जनाएको छ । प्रहरीले भने पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छंैन् । प्रसाई नेतृत्वको अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै र्आएको छ ।

बिहीबार पनि बल्खुमा युवा संघ नेपाल र प्रहरीसँग प्रसाईं समर्थकको मुडभेड भएको थियो । काठमाडौं प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै सो स्थानमा प्रदर्शन गर्न अनुमति नदिएको प्रष्ट पारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);