८८ वर्षीया भद्रकुमारी घले सायित्यकार, राजनीतिकर्मी, पूर्व राज्यमन्त्री एवं सामाजिक अभियन्ता हुन् । उनले एकै दिन ४९ वटासम्म पुस्तक विमोचन गरेकी थिइन् । ७५ वर्षको उमेरमा उनले ७ वटी बुढीअामा पालेर बस्नु परेको थियो । त्यती मात्र नभएर उनले ४०-४५ जना विद्यार्थी समेत पाल्नु परेको थियो ।
‘मानिसले मिहिनेत गरेमा आफ्नो भाग्य आफै बनाउन सक्छ, घले भन्छिन् ‘मान्छेले चाह्यो भने आफ्नो भाग्य जस्तो चाह्यो उस्तै बनाउन सक्छ, त्यसका लागि आँट गर्नुपर्छ, साहस गर्नुपर्छ, अघि बढ्नुपर्छ ।’ माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता मञ्जु कार्कीसँग घलेले गरेको थप रोचक कुराकानी हेर्नुहोस्: