प्रदेशको अस्थायी मुकाम परिवर्तन गर्न सकिदैन : मन्त्री विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेशको अस्थायी मुकाम परिवर्तन गर्न सकिदैन : मन्त्री विश्वकर्मा

कैलाली, ६ माघ । वाणिज्य मन्त्री मीन विश्वकर्माले प्रदेशको अस्थायी मुकाम परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले प्रदेशको अस्थायी राजधानी माग गर्दै आन्दोलन नगर्न पनि सम्बन्धित सबैमा आह्वान गरेका छन् ।

शनिवार कैलालीको धनगढीमा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलन हुँदैमा प्रदेशको अस्थायी राजधानी परिवर्तन गर्न नसकिने स्पष्ट पारेका हुन् । काँग्रेस नेता समेत रहेका मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन सफल बनाउन लागि पर्न पनि सबैसँग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);