महानगरले भत्काइसकेको भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अदालतको अल्पकालीन अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

महानगरले भत्काइसकेको भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सेवा सदनले उच्च अदालत पाटनमा संरचना भत्काउन निषेधको आदेश माग गर्दै दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

तर, अदालतको आदेश आउनु अगाडि नै आज दिउँसो महानगरले डोजर लगाएर संरचनाहरू भत्काएको छ । महानगरले यसअघि नै जग्गा खाली गर्न तीनदिने सूचना दिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);