सडक दुर्घटनामा परी सातको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

सडक दुर्घटनामा परी सातको मृत्यु

accident

एजेन्सी, ६ माघ । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);