वसन्तपुरमा अञ्जली दिदिको सामुहिक भाईटीका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वसन्तपुरमा अञ्जली दिदिको सामुहिक भाईटीका

काठमाडौं, २९ कात्तिक । हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदिले सामुहिक भाइटीका लगाईदिनुभएको छ । काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आउनुभएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि सामुहिक रुपमा भाईटीका लगाइदिनुभएको हो ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधवार) उहाँले सयौँको संख्यामा सामुहिक भाईटीका लगाइदिनुएको हो । अञ्जली दिदिले तिहारको अवसरमा भाईटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);