कांग्रेसले थापा र शर्माको संयोजकत्वमा बनायो भुकम्प सहजीकरण समिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेसले थापा र शर्माको संयोजकत्वमा बनायो भुकम्प सहजीकरण समिति

काठमाडौं,१९ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले भुकम्प प्रभावित अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

आज बिहान सभापति निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।

कांग्रेसले जाजरकोट भुकम्प प्रभावित क्षेतको स्थलगत अवलोकनमा जाने र राहत वितरणमा सहजीकरणका लागि समिति गठन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);