डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं, १९ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६४ पैसा र विक्रिदर ८६ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);