मन्त्रिपरिषद बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ, १६ कात्तिक । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकले संसदको अधिवेशन अन्त्य गर्ने विषयमा समेत निर्णय गर्ने जनाएको छ ।

समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);