रुपेश सराफको हत्या अभियोगमा शिक्षिकासहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

रुपेश सराफको हत्या अभियोगमा शिक्षिकासहित ६ जना पक्राउ

वीरगञ्ज, १४ कात्तिक । बाराको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफको सोमबार गोली हानी हत्या भएको छ ।

सराफको हत्यामा सम्लग्न भएको आशंकामा एक महिलासहित ६ जना पक्राउ परेका छन् । महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेको बुझिएको छ ।

विवाहित सर्राफसँग प्रेममा रहेकी महिलासँग अर्का एक पुरुष पनि प्रेम सम्बन्धमा रहेको र ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिएका थिए ।

तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);