भारतको गगनयान परीक्षण उडान सफल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

भारतको गगनयान परीक्षण उडान सफल

काठमाडौं, ५ कात्तिक । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान शुरु गरेको छ ।

मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ । क्रु एस्केप सिस्टमले अपेक्षाकृत रुपमा प्रदर्शन गरेको छ ।

यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटा नजिकको सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);