भुकम्पले गोरखाको तान्द्राङकोट मन्दिरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

भुकम्पले गोरखाको तान्द्राङकोट मन्दिरमा क्षति

काठमाडौं,५ कात्तिक । आज बिहान गएको भूकम्पले तान्द्राङकोट मन्दिरमा सामान्य क्षति भएको छ ।

गोरखास्थित तान्द्राङकोट मन्दिरको भित्ता चर्केको नेपाली कांग्रेसका युवा नेता ठाकुर भट्टले जानकारी दिए ।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पले आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको हो।

अन्य स्थानमा कति क्षति भयो त्यसको विस्तृत विवरण भने आउन बाँकी छ ।

Leave a Reply