प्रधानमन्त्री प्रचण्ड किन पुगे मुस्ताङमा ! | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड किन पुगे मुस्ताङमा !

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ पुगेका छन् । मुस्ताङमा प्रधानमन्त्री दाहालले स्थानीयबासीहरुसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको चिकित्सकको सल्लाह अनुसार आज बिहानै मुस्ताङ गएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);