अस्थायी राजधानी नै स्थायी हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

अस्थायी राजधानी नै स्थायी हुने

pradesh sava

काठमाडौं,५ माघ । सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ ।संविधानको भारा २८८ उपधारा २० मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।

यसबाट प्रदेश संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।आजको नागरिक दैनिकमा यो खबर छ ।