राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव पारित

काठमाडौं, २६ असोज ||
राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव पारित भएको छ । राष्ट्रि सभाको शुक्रवारको बैठकमा सांंसद प्रकाश पन्थले प्रश्तुत गर्नुभएको सो संकल्प प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

नेपाली काँग्रेसका सांसद पन्थले प्रश्तुत गर्नुभएको सो संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धन गर्ने काममा सरकार गम्भिर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिनुभएको थियो ।

 

Leave a Reply

ताजा समाचार