एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा पराजुली | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा पराजुली

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन कमिटीका अनुसार अध्यक्षमा पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

धेरै जनाले उम्मेदवारी दर्ता गराएपनि सबैले फिर्ता लिएका हुन् । केही सदस्यहरुमा भने निर्वाचन भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);