काठमाडौं, २१ असोज । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।
बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषयहरुका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसँग छलफल हुनेछ ।