झापामा एकाबिहानै बाक्लो हुस्सुले यात्रुबाहक बस र टिपर ठोक्कियो, १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापामा एकाबिहानै बाक्लो हुस्सुले यात्रुबाहक बस र टिपर ठोक्कियो, १२ घाइते

jhapa

झापा, ४ माघ । बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकाको चारपाने चोकमा बिहीबार विहान सबेरै यात्रुबाहक बस र टिपर आपसमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् । जसमध्ये दुईको अवस्था गम्भीर छ । घाइतेको बीएन्डसी र बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको यात्रुबाहक बस मे१ख १६४४ र विपरीत दिशाबाट आएको ना ७ ख ७१९६ नम्बरको टिपर आपसमा ठक्कर खाँदा सो घटना भएको हो ।आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);