काँग्रेस संसदीय दलको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काँग्रेस संसदीय दलको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकबारे छलफल हुने

काठमाडौंं, ९ असोज । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);