मंसिर २२ गते नै सरकार छाड्न मन लागेको थियो : मन्त्री विश्वकर्मा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंसिर २२ गते नै सरकार छाड्न मन लागेको थियो : मन्त्री विश्वकर्मा (भिडियो सहित)

निर्वाचन सम्पन्न भएको ४० दिन बितिसक्दा पनि अझै सरकार परिवर्तन भएको छैन । सरकारले सत्ता छाड्न नचाहेको प्रतिपक्षले आरोप लगाएको छ । आखिर किन सरकारले सत्ता छाडिरहेको छैन ? यस विषयमा संवाद गर्न माउन्टेन टेलिभिजनका रमेश वाग्लेले नेपाल सरकारका वाणिज्य मन्त्री मिन विश्वकर्मासँग माउन्टेन संवाद गरेका छन्:

मलाई मंसिर २२ गते नै सरकार छाड्नपाए राम्रो हुने थियो भन्ने लागेको थियो । तर संबैधानिक र कानुनी रुपमा यहि अवस्थामा सरकार छाडेमा गैर जिम्मेवार हुने भएकाले हामीले चाहेर पनि सरकार छाड्न पाएका छैनौँ । बजार हल्ला जे चलेको छ त्यसमा सत्यता छैन । संबैधानिक जटिलताका कारण नयाँ सरकार नबनेको हो । थप कुराकानी सुन्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);