सुवास नेम्वाङको निधनपछि भ्रमण रद्द गरेर फर्कदै पोखरेलको टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सुवास नेम्वाङको निधनपछि भ्रमण रद्द गरेर फर्कदै पोखरेलको टोली

काठमाडौं, २६ भदौ । चीन भ्रमणमा रहेको नेकपा एमाले महासचिव शङ्कर पोखरेलको टोली आजै नेपाल फर्कने भएको छ ।

पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि पोखरेलसहित एमाले सदस्यहरू पूर्वनिर्धारित सबै कार्यक्रम रद्द पोखरेल आजै नेपाल फर्कने भएका हुन् ।

पोखरेल केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएका थिए ।

नेम्वाङको गए राति १ बजे निधन भएको थियो । उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);