तराकारीको मुल्य आकासिदा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

तराकारीको मुल्य आकासिदा उपभोक्ता मारमा

कपिलबस्तु, २ माघ । कपिलबस्तुमा तराकारीको मुल्य आकासिए पछी उपभोक्ता मारमा परेका छन् ।

चिसो र शीतलहरले बालीमा असर गरेपछि तराकारीको मुल्य बढेको हो । केराउ, तोरी, आलु लगयतका तरकारीमा फूल लाग्ने समयमा कुहिरो र शीतलहरले फूल नै सुकेपछि कृषक चिन्तित भएका छन् । शीतलहरले तरकारी बालीमा नोक्सान भएकाले बजारमा तराकारीको मुल्य बढेको  हो ।

अहिले बजारमा टमाटर ८०, करेला १२०, बन्द काउली ६०, काउली ६५, बोडी १ सय ३०, प्याज १ सय र आलु ३० रुपैँया प्रति किलो छ । हरियो साग प्रति मुठ्ठा ३० रुपैया छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);