बांके २ माघ । आज बिहान बाँकेको डुडुवा गाउँपालिकाका बाढीपीडितद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन ।
सरकारले वितरणका लागि पठाएको राहत गाउँपालिकाले नबाँडेको बताए त्यसै विरोधमा वनकट्टि, वनकटवा र हर्बलडोलीका वासिन्दाद्वारा तालाबन्दीसँगै जनप्रतिनिधिको विरोधमा नाराबाजी गरेका हुन ।