लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

एजेन्सी, २ माघ । लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु, झडपपछि विमानस्थल खाली ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्ष बीच झडप हुँदा ९ जनाको मृत्यु भएको हो । केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुकमार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर मारिएकामध्ये लडाकुतर्फका कति हुन् र सर्वसाधारण कति हुन् भन्ने खुलेको छैन ।

लडाकुले आक्रमण गरेपछि मिटिगा विमानस्थल खाली गराइएको थियो । मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);