डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, १३ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४ पैसा र विक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७२ पैसा र विक्रिदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९३ पैसा र विक्रिदर ८५ रुपैयाँ ३१ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);