भदौ १३ गते एमालेको सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

भदौ १३ गते एमालेको सचिवालय बैठक

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यसअघि स्थगित गरेको सचिवालय बैठक भदौ १३ गते बोलाएको छ । गत भदौ ९ गतेलाई बोलाएको बैठक अन्तिम समयमा निरन्तर वर्षाको कारण स्थगित गरेको हो ।

केन्द्रीय सचिवाचलय बैठक सिराहामै बस्ने भएको हो । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनिएको बैठक निरन्तरताको लागि १३ गतेका लागि सारिएको हो ।

पार्टीले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);