विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी, क्षतिको विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी, क्षतिको विवरण आउन बाँकी

fire

काठमाडौं, ८ भदौ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट कति क्षति भयो त्यो भने खुलेको छैन ।

विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);