मन्त्रिपरिषदको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

मन्त्रिपरिषदको बैठक बस्दै

pradhanmantri tatha mantri karyalay

काठमाडौं, ६ भदौ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारमा बोलाइएको हो ।

मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्न नसकेपछि आजको लागि बोलाइएको स्रोतले जनाएको छ ।

आज बिहान ११ बजे राष्ट्रिय मान्यता प्राप्त दलहरुको पनि बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);