राष्ट्रपतिले बोलाएको बैठकमा एमाले उपस्थित नहुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

राष्ट्रपतिले बोलाएको बैठकमा एमाले उपस्थित नहुने

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलिय बैठक बोलाएका छन् । पौडेलले शीतल निवासमा बिहान ८ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका हुन् ।

पौडेलले बोलाएको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने नजाने भएको छ ।

साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले आज अवरोध नगर्ने भएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि