आफ्नै घरमा बोलाएर जबरजस्ती करणी | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

आफ्नै घरमा बोलाएर जबरजस्ती करणी

बर्दिया,४ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । २४ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्ण बहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले गत असार १२ गते ती महिलालाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);