सुन तस्करीमा थप २ चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सुन तस्करीमा थप २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १ भदौ । त्रिभुवन विमानस्थलको भन्सार चेकजाँचपासपछि बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

सुन तस्करीमा सम्लग्न चिनियाँ नागरिक २ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । बिहीबार राति काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

२ दिन अघि साउन ३१ गतेपनि सून तस्करीमा सम्लग्न २ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

सुन तस्करीमा यस अघि नै २१ जना चिनियाँ र भारतीय नागरिकहरु पक्राउ परिसकेका छन् । गएराति पक्राउ परेका २ जनासहित पक्राउ पर्नेको संख्या २३ पुुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);