सदनको गतिरोध अन्त्य गर्न गठबन्धनका ३ शीर्षबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सदनको गतिरोध अन्त्य गर्न गठबन्धनका ३ शीर्षबीच छलफल

काठमाडौं,३१ साउन । सत्तागठबन्धनका ३ शीर्ष नेताहरु आज छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदको गतिरोध अन्त्य गर्न नेताहरु छलफलमा जुटेका हुन् ।

छलफलमा सदनको गतिरोध अन्त्य गर्न दलहरुको संवादलाई निरन्तरता दिने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधानमन्त्री द्धय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);