लोकसेवा आयोगले खुलायो ३६० चालकको लागि दरखास्त (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

लोकसेवा आयोगले खुलायो ३६० चालकको लागि दरखास्त (सूचनासहित)

काठमाडौं, ३१ साउन । लोक सेवा आयोगले ठुलो संख्यामा चालकका लागि आवेदन माग गरेको छ । आयोगले हलुका सवारी चालकका लागि ३ सय ६० जनाको आवेदन आह्वान गरेको हो ।

आयोगको अनुुसार योग्यता पुगेका नागरिकहरुले आगामी भदौ १९ गतेसम्म आवदेन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हेर्नुहोस् सूचना

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);