आजका लागि यस्ता छन् विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आजका लागि यस्ता छन् विदेशीमुद्रा सटहीदर

काठमाडौं, ३० साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ९३ पैसा र विक्रिदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५ पैसा र विक्रिदर ८६ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);