कर्णालीको बहाव बढ्दा पिलुचौरको पुल जोखिममा, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कर्णालीको बहाव बढ्दा पिलुचौरको पुल जोखिममा, सतर्क रहन आग्रह

कर्णाली । कर्णाली नदीको बहाब बढ्दा सुदुरपश्चिमका बिभिन्न जिल्लामा आवतजावतमा समस्या देखिएको छ ।

पानीको बहावले स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गा.पा जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको छ ।

पक्की पुल नहुँदा स्वास्थ्य संस्था देखि कोल्टी विमानस्थल सम्म पुग्ने एकमात्र माध्यम पिलुचौरको पुल नै जोखिममा परेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए ।

नदी नटिय क्षेत्र आसपास र उक्त पुल हुँदै हिड्ने यात्रुहरुमा सचेत हुन आग्रह गरिनुका साथै, प्रहरी प्रशासनले समेत उच्च निगरानी गरिरहेको अध्यक्ष रोकायाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);