जनमतकी साह मन्त्री बन्दै,मन्त्रिमण्डल फेरबदल गर्ने प्रचण्डको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जनमतकी साह मन्त्री बन्दै,मन्त्रिमण्डल फेरबदल गर्ने प्रचण्डको तयारी

काठमाडौं,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गरेका छन् । प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेको बुझिएको छ । आजै मन्त्रिपरिषद हेरफेर हुने स्रोतले जनाएको छ ।

जनमत पार्टीबाट सांसद अनितादेवी साह मन्त्रीको लागि सिफारिस यसअघि नै भएकी थिइन् । आजै अनिता साहलाई मन्त्री नियुक्त गर्ने प्रचण्डले तयारी गरेका छन् ।

जनमतलाई सरकारमा सहभागी गराउन वर्तमान मन्त्रिपरिषदका सदस्यलाई हटाउनुपर्नेछ । प्रचण्डले माओवादी केन्द्रकै एक मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);