टिचिङ अस्पतालका २ डाक्टर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

टिचिङ अस्पतालका २ डाक्टर पक्राउ

cib

काठमाडौं, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले टिचिङ अस्पतालका डा.अमृत चौधरी,रन्जितकुमार यादवलाई बिहीबार पक्राउ गरेको हो ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि सोही प्रकरणमा हिजो मात्र पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);